‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’ थापालाई

विकल्प न्युज बेनी जेठ १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’बाट प्रहरी हवल्दार अंगबहादुर थापालाई सम्मान गरेको छ । जिल्ला कारागार कार्यालय म्याग्दीमा सुरक्षा गार्ड दरबन्दी भई हाल अस्थायी प्रहरी बिट मङ्गलाघाटमा कार्यरत हवल्दार थापालाई मङ्गलबार सम्मान गरिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा आयोजित एक समारोहमा म्याग्दीका … Continue reading ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’ थापालाई